नेचासल्यान गाउँपालिका

नेपालको गाउँपालिका

नेचासल्यान गाउँपालिका सोलुखुम्बु जिल्लामा अवस्थित छ ।[१][२] सल्यान, नेचाबेतघारी, नेचाबतासेतिङ्गला गाविसहरूलाई समेटेर नेचासल्यान गाउँपालिकाको घोषणा गरिएको हो । यस गाउँपालिकाको जनसङ्ख्या रहेको छ र क्षेत्रफल कि. मि. रहेको छ । साविकको नेचाबेतघारी गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ ।[२]

नेचासल्यान गाउँपालिका
सल्यान फेदी बेसी खेत मङ्सिरमा धान भित्र्याएपछि सुख्खा देखिएको
सल्यान फेदी बेसी खेत मङ्सिरमा धान भित्र्याएपछि सुख्खा देखिएको
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा९४.४९ किमी (३६.४८ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा१६१२९
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
कार्यालयसाविकको नेचाबेतघारी गाविसको कार्यालय

school सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२ 
  2. २.० २.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३