निवेथा थोमस एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी प्राकृतिक अभिनय शैलीको लागि जानिन्छ । उनी विभिन्न तमिल, मलयालम, र तेलुगु चलचित्रहरूमा अभिनय गरेकी छिन् ।

निवेथा थोमस
Nivetha Thomas
जन्म (1995-11-01) १ नोभेम्बर १९९५ (उमेर २८)
कन्नूर, केरल, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
राष्ट्रियता भारत
अन्य नामनिवेथा
पेशाअभिनेत्री
मोडल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्