नाजिर हुसेन एक नेपाली अभिनेता हुन् । उनले आफ्नो अभिनय व्यवसायिक जीवन मन्दला थिएटरबाट सुरु गरेका थिए ।[१][२][३] चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका थिए । रंगमञ्चमा उनले भूमिका गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर प्रमुख थिए ।[४]

नाजिर हुसेन
२०८० तिर नाजिर
जन्मभदौ २२ गते
सिमरा, बारा, नेपाल
राष्ट्रियतानेपाली  नेपाल
पेशाअभिनेता
कार्यकाल२०७१–वर्तमान

करियर सम्पादन गर्नुहोस्

थिएटर तथा सुरुवात सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

उनका प्रमुख चलचित्रहरूमा 'होस्टेल रिटर्न्स', 'गाँठो', 'जंगे', 'पुन्टे परेड', 'वीर विक्रम', 'तिमी सङ्ग' हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Najir Hussain", www.977mag.net, अन्तिम पहुँच १९ जुन २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१६ मिति
  2. "Najir Hussain", ww.wikinp.org।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१४ मिति
  3. "Nepali actor Nazir hussain biography", coolpokharacity.com।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१२ मिति
  4. http://www.nagariknews.com/news/141>

बाह्य कडीहरू सम्पादन गर्नुहोस्