नरपानी अर्घाखाँची जिल्लाको मध्य भेगमा पर्ने पूर्व जिल्ला सदरमुकाम तथा एक गाउँ विकास समिति थियो। तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०३२ वैशाख ३० गतेको निर्णय तथा वि.सं. २०३२ आसाढ २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्लाको वर्तमान सदरमुकाम सन्धिखर्क कायम गर्नु अघि अर्घाखाँचीको सदरमुकाम नरपानीमा थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क कायम गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्