नगदे वाली भन्नले आम्दानी गर्ने अभिप्रायले लगाइने बालिहरू बुझिन्छ। ऊष्ण र समसितोष्ण क्षेत्रहरूमा, जूट, कफी, कोको, उखु, केरा, सुन्तला र कपास मुख्य नगदे वाली हुन।