धेमाजी जिल्ला (Pron:deɪˈmɑ:ʤi or di:ˈmɑ:ʤi) भारतको आसाम राज्यको एक प्रशासनिक जिल्ला हो। जिल्ला सदरमुकाम धेमाजी र व्यापारिक सदरमुकाम सिलपाथर रहेको छ । जिल्लाले 3237 वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र यसको जनसंख्या 686,133 (2011 को अनुसार) छ। मुख्य धर्महरू हिन्दू 548,780, मुस्लिम 10,533, ईसाई 6,390 छन्।

धेमाजी
सहर
धेमाजी is located in असम
धेमाजी
धेमाजी
आसाममा स्थान
धेमाजी is located in भारत
धेमाजी
धेमाजी
धेमाजी (भारत)
निर्देशाङ्क: २७°२९′N ९४°३५′E / २७.४८°N ९४.५८°E / 27.48; 94.58निर्देशाङ्कहरू: २७°२९′N ९४°३५′E / २७.४८°N ९४.५८°E / 27.48; 94.58
देश भारत
प्रदेशआसाम
जिल्लाधेमाजी
सदरमुकामधेमाजी
सरकार
 • अङ्गDhemaji Town Committee
उन्नतांश
९१ मिटर (२९९ फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा११,८५१
अधिकारिक
 • भाषाआसामी भाषा
समय क्षेत्रयुटिसी+०५:३० ( भारतीय समय)
आइएसओ ३१६६ सङ्केतIN-AS
सवारी दर्ताAS 22
लैङ्गकि अनुपात१०००:९१५ /
वेबसाइटwww.dhemaji.nic.in

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्