धुर्कोट गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।

धुर्कोट
धुर्कोट is located in लुम्बिनी प्रदेश
धुर्कोट
धुर्कोट
लुम्बिनी प्रदेशमा रहेको स्थान
धुर्कोट is located in नेपाल
धुर्कोट
धुर्कोट
धुर्कोट (नेपाल)
निर्देशाङ्क: २८°६′उ॰ ८३°१०′पू॰ / २८.१००°N ८३.१६७°E / 28.100; 83.167निर्देशाङ्कहरू: २८°६′उ॰ ८३°१०′पू॰ / २८.१००°N ८३.१६७°E / 28.100; 83.167
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
राजधानीबर्वोट
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षभुपाल पोखरेल- ने.क.पा मा‍ओवादी
 • उपाध्यक्षसीता गिरि- ने.क.पा एमाले
क्षेत्रफल
 • जम्मा८६.३२ किमी (३३.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२ ४५४
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार धुर्कोट गाउँपालिकाको कुल जनसंख्या २२, ४५४ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धुर्कोट गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् !", धुर्कोट गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्