द सेक्रेट अफ चिम्नीज अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो ।यो उपन्यास संयुक्त अधिराज्यमा द बड्ली हेडले जुन १९२५ मा प्रकाशित गरेको थियो।[१]

द सेक्रेट अफ चिम्नीज
लेखकअगाथा क्रिस्टी
आवरण कलाकारपर्सी ग्रेभ्स
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
प्रकारअपराध उपन्यास
प्रकाशकद बड्ली हेड
प्रकाशित मिति
जुन १९२५
मिडियाको प्रकारप्रिन्ट
पृष्ठ३१० (पहिलो संस्करण)
Preceded byद रोड अफ ड्रिम्स 
यस पछिद मर्डर अफ रोजर अक्रोड 


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Announcement", The Publishers' Circular and Booksellers Record 122 (3076): ७३३, ३ जुन १९२५।