द मर्डर अन द लिङ्क्स अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो। यो उपन्यास संयुक्त अधिराज्यमा द बड्ली हेडले सन् १९२३ मा प्रकाशित गरेको थियो।[१]

द मर्डर अन द लिङ्क्स
लेखकअगाथा क्रिस्टी
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
प्रकारअपराध उपन्यास
प्रकाशकद बड्ली हेड
प्रकाशित मिति
१९२३
मिडियाको प्रकारप्रिन्ट
पृष्ठ२९८ (पहिलो संस्करण)
Preceded byद सेक्रेट एड्भर्सरी 
यस पछिपाइरट इन्भेस्टिगेट्स 


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. The English Catalogue of Books XI, Millwood, New York: Kraus Reprint, १९७९ [A-L: जनवरी १९२१ – डिसेम्बर १९२५], पृ: ३१०।