दोषी चश्मा कथासङ्ग्रह २००६ सालमा प्रकाशित कथासङ्ग्रह हो । यो नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको कथाहरूको सङ्ग्रह हो।[१]

दोषी चश्मा कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२००६ साल
पृष्ठ१०४ पृष्ठ
आइएसबिएन978-99933-2-750-9

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्