दोलाईं ओढ्ने कपडा हो । यो दुईसरो कपडाका बीचमा रुवा हाली तगेर बनाइएको हुन्छ । यो सिरकभन्दा पातलो हुन्छ ।