दोचा हिमाली भेगमा लगाइने जुत्ता हो । यो शेर्पा जातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउँछ । यो बाक्लो कपडाको बनाइएको हुन्छ । दोचाले खुट्टालाई चिसोबाट बचाउँछ ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्