दुहबी गोल्डकप मोनमोहन दुहबीको सम्झनामा आयोजना गरिने फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता दुहबी रंगशालामा सञ्चालन हुने गर्दछ।

दुहबी गोल्डकप
क्षेत्र नेपाल
समूह सङ्ख्या८ (२०७३)
वर्तमान विजेतानेपाल आर्मी क्लब (१ पटक)
दुहबी गोल्डकप २०७३

यस फुटबल प्रतियोगिताको चौथो पटकको संस्करण नेपाल आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई सडनडेथमा १-० पछि लगाउदै पहिलोपटक जितेको थियो ।

इतिहास सम्पादन गर्नुहोस्

विजेताहरू सम्पादन गर्नुहोस्

संस्करण वर्ष (वि.स.) वर्ष (सन्) विजेता उपविजेता फाइनल नतिजा
चौथो २०७३ २०१६ नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब ०-०
३-३
[१-०]

पुरस्कार राशि सम्पादन गर्नुहोस्

  •   प्रथम :(रू.३,११,०००)
  •   द्वितीय :(रू.१,५१,०००)
नोट :- २०७३ सालको अनुसार

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्