दिपेन्द्र सिंह ऐरि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन् । अगस्ट २०१८ मा, उनी नेदरल्याण्ड्स विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेल्ने एघार क्रिकेटर मध्ये एक थिए। चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलियाविरुद्ध ९ बलमा टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । अप्रिल २०२४ मा, एसीसी प्रिमियर कपमा कतार विरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी टी–२० मा एक्लो तेस्रो खेलाडी बने। उनको आक्रामक ब्याटिङ कौशलको लागि उनलाई टाइगर को रूपमा पनि डब गरिएको छ।

दिपेन्द्र सिंह ऐरि
व्यक्तिगत जानकारी
जन्ममहेन्द्रनगर,नेपाल
ब्याटिङदाहिने
भूमिकाब्याट्सम्यान
घरेलु टोली जानकारी
वर्षटिम
२०१७-हालसम्म नेपाल
पहिलो श्रेणी क्रिकेट debut११ मार्च २०१७ नेपाल v केन्या
Last पहिलो श्रेणी क्रिकेट  v [१]
खेल जीवन तथ्याङ्क
Competition First-class[१] U19 ODI
Matches 12
Runs scored 385
Batting average 35.00
100s/50s ०/१ 0/3
Top score ६४ 82*
Balls bowled 146
Wickets 4
Bowling average - 25.25
5 wickets in innings 0
10 wickets in match n/a
Best bowling ०/०
Catches/stumpings
स्रोत: CricketArchive

अन्तर्राष्ट्रिय अर्धशतकहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Note: Cricinfo incorrectly has him recorded as having played five first-class matches with his most recent being a match against Namibia in 2006. That match was ruled not to be first-class by the International Cricket Council.