दिपेश किशोर भट्टराई नेपालका पप गायक हुन्। उनले करिब सय गीतहरु गाईसकेका छन । उनको १० वटा एल्बम [१] बजारमा निक्ली सकेको छ । उनको चर्चित गीत मध्ये एकै नजरमा, भेडाको उनजस्तो, के म तिम्रो साथी वन्न सक्छु गीत एकदम चर्चित गित हो ।

दिपेश किशोर भट्टराई
व्यक्तिगत विवरण
विधापप, रक
पेशागायक,
वाद्ययन्त्रस्वर, गीतार
सक्रिय वर्षहाल

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named https://www.youtube.com/watch?v=O24bcerS2oY

==बाह्य कडीहरू==

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्