दयावीरसिंह कंसाकार
दयावीर सिंह कंसाकार नेपालका परिचित समाजसेवी थिए। उनले परोपकार संस्था स्थापना गरी अनाथ तथा असहायको सेवा गरे।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ धमला, जीवनाथ (२१ असार २०७६), "समाजसेवी साधकहरू", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्