दमन शमशेर जङ्गबहादुर राणा

दमन शमशेर जंग बहादुर राणा एक नेपाली कुटनीतिज्ञ हुन् । उनले बेलायतमा नेपालको तर्फबाट उच्च आयुक्त, अमेरिकाको लागि नेपाली राजदुत , चीनको लागि नेपाली राजदुत , नेदरल्यान्ड्सको लागि नेपाली राजदुत भएर नेपालको प्रतिनिधित्व गरेका थिए । उनका पिता शेर शमशेर जबरा पाल्पाका बडाहाकिम थिए ।

दमन शमशेर जंग बहादुर राणा
संयुक्त अधिराज्यका लागि नेपाली राजदुत
कार्यकाल
१९५४१९५७
पूर्वाधिकारीशङ्कर शमशेर जबरा
उतराधिकारीराम प्रसाद मानन्धर
चीनको लागि नेपाली राजदुत
कार्यकाल
सेप्टेम्बर २७, १९४९ – १९५४
पूर्वाधिकारी-
उतराधिकारीकेशर बहादुर कार्की
व्यक्तिगत विवरण
जन्म(१८९६-०१-०१)जनवरी १, १८९६
सिंह दरबार, काठमाडौँ
मृत्यु४ जुन १९५८(1958-06-04) (उमेर ६२)
अभिभावक
मातृ शिक्षाप्रतिष्ठानदरबार हाइस्कुल
जीवनवृतिकुटनीतिज्ञ

वृति सम्पादन गर्नुहोस्

  • १९२३-२६ र १९३२-१९३४ पुनरावेदन आदलतका न्यायाधिश
  • १९२६-२९ : बाँके बर्दियाका बडाहाकिम
  • १९३३ : लेफ्टिनेन्ट जनरलमा बढुवा
  • १९३४ -१९४७ : ब्रिटिस भारतमा नेपाली वकिल
  • १९६० मा ल्हासामा नेपाली वकिल

पुस्तक रचना सम्पादन गर्नुहोस्

दमन शमशेर संस्कृत लेखक तथा कवि समेत हुन् । उनले धनशमशेर ज.ब.रा.को नाममा साहित्यिक रचना गर्थे ।

  • तन्त्र -शास्त्र(१९६१)
  • प्रबुद्धसनातनरहस्यम (१९६३)
  • “अग्निस्थपनाविधि:” (१९७०),
  • “विवाहपद्धती: नेपालीभाषाशसहिता” (१९७०),
  • “मत्र्र्कक्सरा-रहयम” (१९७३),
  • “Saradiyadurgapujapaddhatih” (1975),
  • “Mantravidyarahasyam” (1977),
  • “Nepal: Rule and Misrule” (1978),
  • “Kamakalarahasya” (1979),
  • “Kularnava-rahasya” (1989).

सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. http://www.royalark.net/Nepal/lamb2.htm