दमक गोल्डकप (Damak Goldcup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यो फुटबल प्रतियोगिता वि.स.२०७५ सालबाट सुरूवाट भएको थियोे।

दमक गोल्डकप
स्थापनावि.स. २०७५
क्षेत्रनेपाल झापा, नेपाल
समूह सङ्ख्या१०
वर्तमान विजेतानेपाल पुलिस क्लब
सबैभन्दा सफल क्लबनेपाल पुलिस क्लब
(१ उपाधि)
२०७५

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०७५ सालबाट स्थापना भएको यो फुटबल प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबमनाङ मर्स्याङ्दी क्लब भिडेका थिए । जसका पुलिसले ०-१ ले मनाङ लाई पराजित गर्दै पहिलो उपाधि उचालेको थियो।

फाइनल नतिजा सम्पादन गर्नुहोस्

संस्करण विजेता उपविजेता फाइनल नतिजा
पहिलो
२०७५
थ्री स्टार क्लब मनाङ मर्स्याङ्दी क्लब १-०

टिम प्रदर्शनी सम्पादन गर्नुहोस्

टिम विजेता उपविजेता विजेता वर्ष
नेपाल पुलिस क्लब २०७५
मनाङ मर्स्याङ्दी क्लब _

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्