दक्षिण एसियाली खेलकुद २००६

एसियाली खेलकुद २००६ (X दक्षिण एसियाली खेलकुद) श्रीलङ्काको कोलम्बो मा २००६ फेब्रुअरी १८ अगस्ट देखि फेब्रुअरी २८ सम्म सञ्चालन भएको थियो ।दक्षिण एसियाली खेलकुद को १०औं संस्करण हो।

X दक्षिण एसियाली खेलकुद
चित्र:2006 South Asian Games logo.jpg
लोगो
आयोजक सहरकोलम्बो, श्रीलङ्का श्रीलङ्का
Nations participating
सहभागी खेलाडी संख्या१५५४
प्रतियोगिताहरू१९६/२० खेलहरू
उद्घाटन समारोहअगस्ट
समापन समारोहअगस्ट २८
आधिकारिक उद्घाटन गर्ने व्यक्तिMahinda Rajapaksa
मुख्य आयोजना स्थलसुगाथादास रंगशाला
2004 2010  >

सहभागी राष्टहरू सम्पादन गर्नुहोस्

 
सहभागी राष्ट्रहरू

खेलहरू सम्पादन गर्नुहोस्

जम्मा २०खेलमा २२५ स्पर्धा भएको प्रतियोगिता २० खेलको तालिका निर्धारण भएको थियो ।

२००६ दक्षिण एसियाली खेलकुद

खेल र स्पर्धाहरू

पदक तालिका सम्पादन गर्नुहोस्

प्रतियोगितामा जम्मा पदक ७३०(२२५ स्वर्ण, २३२रजत र २५३काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   IND 118 59 37 214
2   PAK 46 71 67 184
3   SRI 37 63 78 178
4   NEP 15 14 31 60
5   AFG 6 7 18 31
6   BAN 3 15 32 50
7   भुटान 0 3 10 13
8   MDV 0 0 0 0
Total 225 232 273 730

स्रोत सम्पादन गर्नुहोस्