तालावाङ रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।यस गाविस अन्तर्गत ९ वटा वडा रहेका छन् जुन निम्नलिखित छन :

  • आरुवा
  • हिंगाडांडा
  • तालाबाङ
  • रिजाबाङ
  • धन्ठान
  • खाराबाङ
  • भस्माखोर
  • तल्लो बुढागाउँ
  • माथिल्लो बुढागाउँ
तालावाङ
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारोल्पा जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा४६८६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्