तारा सुतारिया (जन्म १९ नोभेम्बर १९९५) एक भारतीय अभिनेत्री हुन् । उनले डिज्नी इन्डियाको बिग बडा बूमको साथ २०१० मा बाल कलाकारको रूपमा आफ्नो टेलिभिजन करियरको सुरुवात गरिन् र त्यही च्यानलमा सिटकम द सूट लाइफ अफ करण एन्ड कबीरओए जस्सीमा अभिनय गरिन् । सुतारियाले २०१९ मा किशोर नाट्य स्टुडेन्ट अफ द इअर २बाट चलचित्र करियरको सुरुवात गरिन् ।

तारा सुतारिया
Tara Sutaria
२०१९ मा सुतारिया
जन्म (1995-11-19) १९ नोभेम्बर १९९५ (उमेर २८)[१]
पेशाअभिनेत्री
कार्यकाल२०१०–वर्तमान

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

टिभी शृङ्खला सम्पादन गर्नुहोस्

प्रदर्शित नभएको चलचित्र जनाउँछ
वर्ष शीर्षक भूमिका नोटहरू
२०१० बिग बडा बूम स्वयम् भिजे
२०११ इन्टरटेनमेन्ट के लिये कुच भी करेगा
२०१२ बेस्ट अफ लक निक्की नीना/टीना आंशिक
द सूट लाइफ अफ करण एन्ड कबीर विनीता "विनी" मिश्रा सीजन १
२०१३ ओए जस्सी जसप्रीत "जस्सी" सिंह
शेक इट अप स्वयम् आंशिक

चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रदर्शित नभएको चलचित्र जनाउँछ
वर्ष शीर्षक भूमिका नोटहरू
२०१९ स्टुडेन्ट अफ द इअर २ मृदुला "मिया" चावला
मरजाँवा   जोया छायाङ्कन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kriti Sonali (१९ नोभेम्बर २०१८), "Inside photos from SOTY 2 star Tara Sutaria’s birthday bash", Indian Express, अन्तिम पहुँच १० फेब्रुअरी २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्