तापेथोक
तापेथोक नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।भौगोलिक हिसावले ताप्लेजुङ्ग जिल्लाकै बिकट तथा ठुलो क्षेत्रफल रहेको फक्ताङलुङ गाउपालिका मा अबस्थित यो गाउ विकास समिति, लिम्बु समुदायहरूको बहुलयता रहेको छ,
तापेथोक | |
---|---|
देश | नेपाल |
अञ्चल | मेची |
जिल्ला | ताप्लेजुङ |
जनसङ्ख्या (विसं २०६८) | |
• जम्मा | १४६० [१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
विसं २०६८ को जनगणना अनुसार तापेथोकको कुल जनसङ्ख्या १,४६० रहेको छ । जसमध्ये ७१९ पुरुष र ७४१ महिला रहेका छन् । यस गाविसमा कुल ३२२ घरधुरी रहेका छन् । [१]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ गाविस तथा नगरपालिकाको जनसङ्ख्या विवरण, केन्द्रीय तथ्याङ्क विभाग वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति