नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका बुर्तिबाङ, खुंगा, अधिकारीचौरबोवाङ गाउँ विकास समितिहरूलाई समेटेर ढोरपाटन नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकाको कूल जनसङ्ख्या २६,२१५ रहेको छ । यसको क्षेत्रफल २२२.८५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको बुर्तिबाङ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा तमानखोला गाउँपालिकाम्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन शिकार आरक्षनिसीखोला गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा वडिगाडनिसीखोला गाउँपालिकासम्म फैलिएको छ ।[२][३]

ढोरपाटन
Dhorpatan
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखदेवकुमार नेपाली (एमाले)
 • उपप्रमुखकरमती घर्ती (एमाले)
 • कार्यकारीचण्डीराज पौडेल
क्षेत्रफल
 • जम्मा२२२.८५ किमी (८६.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,२१५
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रसाविकको बुर्तिबाङ गाविसको कार्यालय
वेबसाइटhttp://dhorpatanmun.gov.np/

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्