ढाब अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने खिदिम गाविसमा पर्ने वडा नम्बर 2 हो। यहाँ एक स्कुल छ । यहाका मानिसहरूको मुख्य पेसा कृषि हो ।

ढाब
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
गाविसखिदिम
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत077

जातजातिहरू सम्पादन गर्नुहोस्

यस वडामा बाहुन क्षत्री मगर इत्यादी जातजातिहरूको बाहुल्यता रहेको छ।

नामाकरण सम्पादन गर्नुहोस्

यस वडामा पानी प्रसस्त मात्रामा भइ प्राय ठाउमा ढबायार भएकोले गर्दा ढाब रहन गएको किम्बदन्ती पाइन्छ ।

धर्म सम्पादन गर्नुहोस्

यहाका पुरै मानिसहरु हिन्दु धर्ममा आस्था राख्छ्न।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=ढाब&oldid=1092389" बाट अनुप्रेषित