ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:Did you knowबाट अनुप्रेषित)
- ... उत्तर प्रदेश (चित्रित) भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... सिन्धु लिपि (चित्रित) अझै बुझ्न सकिएको छैन?
- ... बालकृष्ण समलाई "नाट्य सिरोमनी" पनि भनिन्छ?
- ... केदारनाथ मन्दिरको पुनरुत्थान आदि शङ्कराचार्यले गरेको मानिन्छ?
- ... नेपाल अधिराज्य विश्वको अन्तिम हिन्दु राज्य थियो?
- ... फुन्सोग नामग्याल सिक्किमका प्रथम छोग्याल थिए?
- ... सिद्धिदास महाजुलाई नेवारी भाषाको महाकवि भनेर चिनिन्छ?