विकिपिडियामा स्वागत छ,
एक स्वतन्त्र विश्वकोश जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३२,८५६ लेखहरू सङ्ग्रहित छन्।

प्रमुख लेख

डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा  पढ्नुहोस्...)

प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

संगालोसम्पादन

प्रमुख समाचारहरू

शहबाज शरिफ
शहबाज शरिफ
प्रमुख समाचार संगालोसम्पादन

इतिहासमा आज

{{{९ मे}}} (९, मे) (जन्म):
~ तेन्जिङ नोर्गे शेर्पा (सन् १९८६)
थप तथ्यहरूइतिहासमा आज संगालो...

प्रमूख चित्र 

{{{texttitle}}}

करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः २७ जुन २०१०
सम्बन्धित पृष्ठः रातो मच्छिन्द्रनाथको रथयात्रा

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र - हिजोको प्रमुख चित्र  ।  प्रमुख चित्र संगालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

अरु भाषाका विकिपिडियाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।