ढाँचा:प्रमुख समाचार
- रुसको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा भएको गोलीकाण्डमा परी कम्तीमा १३९ जनाको मृत्यु भएको छ ।
- आम निर्वाचन पश्चात्, शहबाज शरिफ (चित्रित) पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त हुँदै पाकिस्तान मुस्लिम लिग (नुन) र पाकिस्तान पिपुल्स पार्टी बीच गठबन्धन सरकार गठन गरेका छन्।
- नेपालको कर्णाली प्रदेशमा आएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।
- हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि गाजा क्षेत्रमा लडाइँ सुरु भएको छ।
- वाग्नर समूहका नेता यभगेनी प्रिगोजिन सवार बिजनेस जेट रुसमा दुर्घटना हुँदा त्यसमा रहेका सबै दस जनाको मृत्यु भएको छ।