डालेघाँस भन्नाले घरपालुवा जनावरको खानाको रूपमा प्रयोग गरिने रूख अथवा बुट्यानलाई चिनिन्छ ।