ट्राङ एन परिदृश्य परिसर
ट्राङ एन युनेस्को विश्व सम्पदा क्षेत्र हो [१]। यसको डुङ्गा गुफा पर्यटन लागि प्रख्यात छ । २३ जुन २०१४, दोहामा विश्व सम्पदाको समितिको ३८ औँ सत्रमा युनेस्को विश्व सम्पदा क्षेत्रमा घोषित गरिएको थियो ।[२]
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक र सांस्कृतिक: V, VII, VIII |
सन्दर्भ | १४३८ |
सूचीकृत | २०१४ (३८ सत्र) |
चित्र दिर्घा सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ http://whc.unesco.org/en/list/1438
- ↑ "विश्व सम्पदा क्षेत्र", युनेस्को, अन्तिम पहुँच २३ जुन २०१४।