टिम सौराहा धनगढी धनगढी प्रिमियर लिगमा सहभागी जनाउने छैटौँ टिम मध्ये एक हो। यस टिमका कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का थिए भने हाल टिमका कप्तान राष्ट्रिय टोलीका खेलाडी सोमपाल कामी हुन्। यस टोली २०७४ र २०७५ को धनगढी प्रमियर लिग जित्न सफल भएको थियो। हाल टोलीले धनगढी प्रमियर लिगको तेस्रो संस्करणमा पनि भाग लिने जनाएको छ।

टिम चौराहा धनगढी
उपनाम(हरू)अत्तरिया
टीम विवरण
कप्तानसोमपाल कामी
मालिकराजकुमार श्रेष्ठ
टिम जानकारी
सहरधनगढी ,नेपाल
वि.स.२०७३
सन् २०१६
छैन ।
धनगढी प्रिमियर लिग २०७३

खेलाडीहरू सम्पादन गर्नुहोस्

खेलाडीको नाम मूल्य
पारस खड्काC १,५०,००० खेलाडिहरु
दिपेन्द्र थापा २०,०००
रसिद खान ३५,०००
अमरसिंह रौटेला ४०,०००
प्रकाशजंग कार्की २०,०००
ललित राजवंशी ३५,०००
अनिल मण्डल ७५,०००
सौरभ खनाल ४०,०००
प्रेम तामाङ्ग ७०,०००
पृथु बाँस्कोटा ९०,०००
राजु रिजाल ७०,०००
अरिफ शेख ८०,०००
सुसन भारी ५०,०००
अदिल खान २५,०००
रामनरेश गिरी ३०,०००

खेलहरू सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्