झापा ४ (निर्वाचन क्षेत्र)

(झापा ४बाट अनुप्रेषित)

झापा ४ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

झापा ४
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ४
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)लालप्रसाद सावाँ लिम्बू

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

झापा ४ मा झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिकाको १–७ वडा, गौरीगन्ज गाउँपालिकाको वडा १ र २ र गौरादह नगरपालिकाको वडा नम्बर ९ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ४ (क)
  • झापा ४ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ नारायणसिंह राजवंशी नेकपा एमाले
२०५१ चक्रप्रसाद बाँस्तोला नेपाली कांग्रेस
२०६४ धर्म शिला चापागाईं नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० प्रेमबहादुर गिरी नेकपा एमाले
२०७४ लालप्रसाद साव लिम्बू
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्