प्राकृतिक रूपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । झरना एक जलश्रोत हो । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ ।[१]

भेनेजुएलामा रहेको विश्वको सबैभन्दा अग्लो (९७९ मी) एन्जेल फल्स

गठन सम्पादन गर्नुहोस्


चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Carreck, Rosalind, सम्पादक (१९८२), The Family Encyclopedia of Natural History, The Hamlyn Publishing Group, पृ: 246–248, आइएसबिएन 0711202257 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्