जो ब्रायन

अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी

जो ब्रायन (जन्म: १९ डिसेम्बर १९९८) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब फुलह्याम र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

जो ब्रायन
सन् २०१७ मा ब्रायन ब्रिस्टल सिटीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम जोसेफ एडवर्ड ब्रनयन[१]
जन्म मिति (1993-09-17) १७ सेप्टेम्बर १९९३ (उमेर ३०)
जन्म स्थान ब्रिस्टल, इङ्ल्यान्ड
उचाइ ५ फिट ७ इन्च (१.७० मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति, रक्षात्मक मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
फुलह्याम
सङ्ख्या २३
युवा करियर
२००९–२०११ ब्रिस्टल सिटी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११–२०१८ ब्रिस्टल सिटी २०३ (१६)
२०११–२०१२बाथ सिटी (ऋणमा) (१)
२०१३प्लेमाउथ आर्गी (ऋणमा) १० (१)
२०१८– फुलह्याम (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:३५, २६ अगस्ट २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

अद्यावधिक ६ मार्च २०१८ सम्मको खेलेको
उपस्थिति र गरेका गोलहरू क्लबबाट
क्लब सिजन लिग एफए कप लिग कप अन्य जम्मा
विभाग खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल
ब्रिस्टल सिटी २०११–१२ च्याम्पियनसिप
२०१२–१३ च्याम्पियनसिप १३ १३
२०१३–१४ वान लिग २१ २८
२०१४–1५ लिग वान ४१ ५०
२०१५–१६ च्याम्पियनसिप ३९ ४०
२०१६–१७ च्याम्पियनसिप ४४ ४९
२०१७–१८ च्याम्पियनसिप ४३ ४८
जम्मा २०२ १६ ११ १० २२९ २०
बाथ सिटी (ऋणमा) २०११–१२ कन्फेरेन्स प्रिमियर
प्लेमाउथ (ऋणमा) २०१२–१३ लिग टु १० १०
जम्मा २१६ १८ ११ १० २४४ २२

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "इएफएल: सुचि: २०१५/१६" (पिडिएफ), प्रिमियर लिग, पृ: १३, मूलबाट २ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "जो ब्रायन", सकरवे=ग्लोबल स्पोर्ट्स, अन्तिम पहुँच ३ मे २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्