जोशी भनिने थर ज्योतिष शास्त्रका ज्ञाता (प्रकाण्ड) विद्वान ब्राहमण को थर हो । जोशी थर लेख्ने ब्राहमण फरक -फरक कुलका भेटिन्छन । प्राचीन काल मा जोशी ब्राहमण ले त्यो समयका राजा लाई आफ्नो सप्तरङ्गी चंगुलमा नचाउने गरेका थए भन्ने मान्यता छ । जोशीहरूले बैतडी, बझाङ, दार्चुला, डडेल्धुरा, डोटी लगायत सुदुरपश्चिमका विभिन्न ठाउँहरूलाई आफ्नो वासस्थान बनाएका छन । त्यहिबाट अन्यतिर पनि छरिदै आएका छन।

चर्चित व्यक्तिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बह्य कडीहरू सम्पादन गर्नुहोस्