जोन अफ आर्क (Jone Of Arc) एक फ्रान्सेली नागरिकहरूको मुखमा झुन्डिए ऐतिहासिक नाम हो ।जोन फ्रान्सको भलाइका निम्ति बोल्ने एक बालविरङ्गना हुन् ।भने उनले आफ्नो ज्यान फ्रान्सको हितका निम्ति बलिदान गरेकि थिइन्।

जोन अफ आर्क
जन्म६ जनवरी १४२१
मृत्यु३० मे १४३१
मृत्युको कारणहत्या
वासस्थानफ्रान्स
राष्ट्रियताफ्रान्सेली
पेशाराजनीतिक
चिनारीको कारणफ्रान्सकि बाल विरङ्गना
धर्मईसाइ

बाल्यकाल सम्पादन गर्नुहोस्

गरिब परिवारमा जन्मिएकि उनले पढ्ने लेख्ने अवसर भने प्राप्त गर्न सकिन्न ।तर सानैदेखि उनी सादा जीवन,उच्च विचार राख्ने गम्भीर प्रकृतिकि थिइन् ।

योगदान सम्पादन गर्नुहोस्

हत्या सम्पादन गर्नुहोस्

फ्रान्सेली इतिहासला महत्त्वपूर्ण योगदान दिने आर्कलाई बेलायती सेनाले हत्या गरी मारेका थिए।जेल भित्र कयौं यातना दिएर सन् १४३१मा रूयन सहरको चौबाटोमा लगेर हत्या गरिएको थियो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्