जुटपानी
जुटपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो। रत्ननगर नगरपालिकाको पश्च्हिममा पर्ने यो गाविसमा २,५५७ घर छन र १२,६९४ जनाको बसोबास रहेको छ।
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्