जीरो हल नेपालको एक प्रमुख सभास्थल हो। यो ललितपुर इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको हाताभित्र अवस्थित छ। हलमा सबै उर्जा सौर्यशक्तिबाट प्रयोग गरिएकोले यसलाई जीरो हल भनिएको हो।



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्