जिसस डेभिड फरेरा कास्त्रो (जन्म:२४ डिसेम्बर २०००), एक व्यावसायिक अमेरिकी फुटबल खेलाडी हुन् जो मेजर लिग सकरको क्लब एफसी डालसको लागि अग्रपङ्क्तिबाट फुटबल खेल्दछन्। कोलोम्बियामा जन्मिएता पनि उनले संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दछन्।

जिसस फरेरा
सन् २०२१ मा फरेरा
व्यक्तिगत जानकारी
पुरा नाम जिसस डेभिड फरेरा कास्त्रो[१]
जन्म मिति (2000-12-24) २४ डिसेम्बर २००० (उमेर २३)
जन्म स्थान सान्ता मार्ता, कोलोम्बिया
उचाइ ५ फिट ८ इन्च[२]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एफसी डालस
सङ्ख्या १०
युवा करियर
सन् २००९–२०१६ एफसी डालस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१७– एफसी डालस १३४ (४८)
सन् २०१८–२०१९एफसी तुल्सा (ऋण) १४ (६)
अन्तर्राष्ट्रिय करियर
सन् २०२१ संयुक्त राज्य अमेरिका यु२३ (१)
सन् २०२०– संयुक्त राज्य अमेरिका २३ (१५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३ सेप्टेम्बर २०२३
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुलाई २०२३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "National team roster, 2021 CONCACAF Gold Cup: USA", CONCACAF, जुन १८, २०२१, पृ: 1–2, अन्तिम पहुँच जुन १८, २०२१ 
  2. Profile at FC Dallas