जयखानी

नेपालको लुम्बिनी अञ्चलमा अवस्थित गाउँ विकास समिति

जयखानी गुल्मी जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएका थिए।

जयखानी
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लागुल्मी
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१२९४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

स्रोत सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्