जनरल भीमसेन थापा र तत्कालीन नेपाल

जनरल भीमसेन थापा र तत्कालीन नेपाल चित्तरञ्जन नेपालीद्वारा लेखिएको एक नेपाली भाषाको कृति हो।[१] यस कृतिले वि.सं २०१३ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[२]

जनरल भीमसेन थापा र तत्कालीन नेपाल
लेखकचित्तरञ्जन नेपाली
देशनेपाल
भाषानेपाली
प्रकारजीवनी,राजनीति, इतिहास
प्रकाशकनेपाल सांस्कृतिक सङ्घ, रत्न पुस्तक भण्डार
प्रकाशित मिति
वि.सं.२०१३
पुरस्कार (हरू)मदन पुरस्कार २०१३

श्रोत सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. "जनरल भीमसेन थापा र तत्कालीन नेपाल" पुस्तकको विवरण
  2. मदन पुरस्कार गूठी