जङ्गबहादुर राणाको युरोप भ्रमण

सन् १८५० मा जङ्गबहादुर राणाले युरोपेली देशहरूको सैन्य शक्तिको अनुमान लगाउने उद्देश्यले बेलायतफ्रान्सको भ्रमण गरेका थिए।[१] भ्रमणको माध्यमबाट जङ्गबहादुर राणाले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए।

पेरिस, फ्रान्समा जङ्गबहादुर राणा

भ्रमण गर्नेहरूको सूची सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. नेपाल, ज्ञानमणि (२०७६ भदौ २), "जंगबहादुर राणाको त्यो बेलायत यात्रा", अनलाइनखबर, अन्तिम पहुँच २० भदौ २०७९ 

पुस्तकहरू सम्पादन गर्नुहोस्