छिपहरमाई गाउँपालिका
(छिपहरमाईबाट अनुप्रेषित)
छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
छिपहरमाई गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°०२′N ८४°४०′E / २७.०३°N ८४.६७°Eनिर्देशाङ्कहरू: २७°०२′N ८४°४०′E / २७.०३°N ८४.६७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २६ ६७१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार छिपहरमाई गाउँपालिकाको कुल जनसंख्या २६, ६७१ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "संक्षिप्त परिचय", छिपहरमाई गाउँपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |