छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।
छत्रकोट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३′उ॰ ८३°२१′पू॰ / २८.०५०°N ८३.३५०°Eनिर्देशाङ्कहरू: २८°३′उ॰ ८३°२१′पू॰ / २८.०५०°N ८३.३५०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी |
राजधानी | चोयगा |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २१ ४८१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार छत्रकोट गाउँपालिकाको कुल जनसंख्या २१, ४८१ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "छत्रकोट गाउँपालिकाको संक्षिप्त परिचय", छत्रकोट गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |