चिलखाया
चिलखाया कालीकोट जिल्लाको एक गा.वि.स. हो। यो गा.वि.स.को नाम गा.वि.स.मा रहेको "चिलखाया जिउला"को नामबाट राखिएको हो। चिलखाया जिउलालाई कालिकोट जिल्लाकै प्रसिद्ध ठाउँ मानिन्छ।
चिलखाया | |
---|---|
देश | नेपाल |
अञ्चल | कर्णाली अञ्चल |
जिल्ला | कालिकोट जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २९७९ |
समय क्षेत्र | युटिसी+5:45 (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्