चाराली
चाराली नेपालको झापा जिल्ला अंतर्गत पर्ने एक बजार हो यसको पश्चिम तर्फ झापाकै प्रमुख सहर बिर्तामोड छ भने यसको पूर्व तर्फ मेचीनगर नगरपालिका रहेको छ । यहाँ निकै ठुलो आर्मी केम्प पनि रहेको छ।

"https://ne.wikipedia.org/w/index.php?title=चाराली&oldid=976107" बाट अनुप्रेषित