चम्चा खाना खान वा कहीँकतै खाना बनाउन प्रयोग गरिने एक प्रकारको साधन हो। यसको अगाडि टाउको पट्टिको भाग गोलो वा अण्डाकारमा खोपिल्टो परेको र पछाडी समात्ने भाग भएको हुन्छ। हालको समयमा सामान्यतया चम्चा धातुहरू (स्टिल, चाँदी, ढलौट आदी), काठ, चिनियाँ माटो तथा प्लास्टिकबाट बनाइका हुन्छन्।

विभिन्न आकारका चम्चाहरू

इतिहास सम्पादन गर्नुहोस्

प्राचिन मिश्रको समयमा चम्चाको प्रयोग भएको पाइन्छ। यस समयमा चम्चाहरू काठ, हात्तिको दाँत, स्लेट तथा फ्लिन्टबाट बनाइने गर्दथे।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्