चक्रब्युहमा चन्द्रसूर्य
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २३:३५, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
चक्रब्युहमा चन्द्रसूर्य राष्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती नामक पुस्तक सरोजराज अधिकारीद्वारा लिखित पुस्तक हो । यो पुस्तक सर्बप्रथम २०६९ मंसिर १५बाट बजारमा आएको हो । यो पुस्तकका प्रकाशक साङ्ग्रिला पुस्तक प्रा लि हो । [१] यो पुस्तकमा विशेष गरी प्रायोजित अपराधका श्री खला, सन्क्रमणमा सुरक्षा र परनिर्भर राजनीतिका बारेमा प्रकाश पार्न खोजिएको छ । घरेलु मामिलामा दक्षिणी भारतको चासो र भूमिका , अन्तरराष्ट्रिय चलखेल नेपालको सुरक्षा प्रणाली कुराहरु विभिन्न पत्रपत्रिका, विभिन्न समयका जाचबुझ आयोग, राष्ट्रिय अनुसन्धान बिभाग तथा विभिन्न घटनासँग सम्बन्धित निकायहरु सँगको कुराकानी तथा प्रतिबेदनमा आधारित छ । भारतीय गुप्तचर संस्था र, पाकिस्तानी आइ एस आइ तथा अन्डरवर्ल्ड डन दाउद इब्राहमको नेपालमा चलखेल सम्बन्धमा तथ्यपरक किसिमले प्रस्ट पार्न खोजिएको छ ।
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ सरोजराज अधिकारी, "चक्रब्युहमा चन्द्रसूर्य" साङ्ग्रिला पुस्तक (प्रा.) लि.,२०६९ मंसिर