घ्यारु
घ्यारु नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको मनाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।[१] यो गाविसमा ५८ वटा घर छन ।
घ्यारु
Ghyaru | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | मनाङ जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ७१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
राष्ट्रिय जनगणना २०६८का अनुसार घ्यारुमेको जनसङ्ख्या ७१ छ ।[२]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "जिल्ला विकास समितिको कार्यालय , मनाङ", जिविस मनाङ।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति