गुरूत्वप्रवेग
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
गुरुत्वप्रवेग (अङ्ग्रेजी:Acceleration due to Gravity) पृथ्वीको सतहतिर स्वतन्त्र रूपले (बिनाअवरोध) खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत 'g' हो । यसको एकाई मिटर/सेकेन्ड२ हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s२ छ ।
गणितीय सुत्र सम्पादन गर्नुहोस्
गुरुत्व प्रवेग
Derivation सम्पादन गर्नुहोस्
पृथ्वीको गुरुत्व बलका अनुसार,
or, -------- 1
न्यूटनको चाल सम्बधी दोस्रो नियम अनुसार,
or, --------- 2
समीकरण 1 र 2 लाई मिलाउदा
or,
or,
जहाँ, गुरुत्व प्रवेग, पृथ्वीको पिण्ड, पृथ्वीको अर्धब्यास, गुरुत्वार्कषण स्थिर अङक हो।
यहाँ , जहाँ को मान स्थिर भएमा,
गुरुत्व प्रवेग पृथ्वीको अर्धब्यासको बर्गसंग व्युत्क्रमानुपातिक हुन्छ। त्यसैले पृथ्वीको अर्धब्यास धेरै भएको ठाउँमा गुरुत्व प्रवेग कम हुन्छ। र अर्धब्यास कम भएको ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ।
हामीलाई थाहा छ,
पृथ्वीको पिण्ड ( ×
पृथ्वीको अर्धब्यास( ×