गिरिश खतिवडा (जन्म २१ मार्च १९८२) नेपाली र्यापर तथा गायक हुन्। उनी कान्तिपुर एफ. एम.मा हिपहप सो सञ्चालक थिए।[३]

गिरिश खतिवडा
वास्तविक नामगिरिश खतिवडा
उपनामजी.पी., गिरिश-प्रनिल, गोरखाली जी,
जन्म (1982-03-21) २१ मार्च १९८२ (उमेर ४२)[१][२]
विराटनगर, नेपाल
उत्पत्तिविराटनगर, नेपाल
विधारक संगीत, नेपप, हिपहप
पेशार्यापर, गीतलेखक
सक्रिय वर्ष१९९२-वर्तमान
वेबसाइटGirish Khatiwada's YouTube Channel,Official Site

स्रोत सम्पादन गर्नुहोस्

  1. "Girish Khatiwada Reverbnation", Girish Khatiwada's Reverberation, अन्तिम पहुँच २०१६-०६-२५ 
  2. फेसबुकमा Girish Khatiwada
  3. Mark Harris (२१ नोभेम्बर २०१५), "Nepal’s road to rap", The Kathmandu Post (Kathmandu, Nepal: Kantipur Publications), अन्तिम पहुँच २५ जुलाई २०१६